Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो छ शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर(सुची सहित)

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले  बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ८७ पैसार बिक्री दर १३१ रूपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ २९ पैसा र बिक्री दर १३८ रूपैयाँ ९२ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ५० पैसा र बिक्री दर १५६ रूपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।