सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

Posted on: 27 Apr, 2023

वैशाख १४, काठमाडौं | बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी आज पनि हिजोकै मूल्य १४१५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!