१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आयात खुकुलो

१७ बैशाख २०७७, बुधबार ०३:४५

वैशाख १७, सिन्धुली | सिन्धुलीमा यही वैशाख ३ गतेदेखि आयातमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले केही खुकुलो बनाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा आवश्यक उपभोग्य वस्तु आयातमा खुकुलो बनाएको हो ।

वैशाख २५ गतेसम्म तराईका जिल्लालगायत अन्य जिल्लाबाट यस जिल्लाको प्रयोजनका लागि भइरहेको फलफूल, माछामासु, अण्डा र कुखुराको चल्ला ढुवानीलाई फुकुवा गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

जिल्लामा प्रवेश गर्ने अत्यावश्यकीय खाद्यान्न ढुवानी गर्ने सवारी साधनलाई उद्योग वाणिज्य सङ्घ सिन्धुलीले स्यानिटाइज गर्ने व्यवस्था मिलाउने भएको छ । पसलमा खाद्यान्न खरिद गर्न आवतजावत गर्ने ग्राहकलाई सुरक्षित दूरी कायम गर्ने उद्योग वाणिज्य सङ्घ सिन्धुलीले पहल गर्ने सूचनामा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल