यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

Posted on: 18 Jan, 2023

माघ ४, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ५२ पैसा र बिक्री दर १३१ रूपैयाँ १२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ १७ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ४० पैसा र बिक्री दर १६० रूपैयाँ १३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७९ पैसा र बिक्री दर ३५ रूपैयाँ ९६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!