दान बहादुर बुढा | सदरमुकाम गमगढी बजार भन्दा दुर दराज गाँउ बस्तीमा रहेका कृषकहरुले लगाएका स्याउले बजार नपाउदा कुषकहरु चिन्तामा रहेका छन ।

मुगु जिल्लाको सबै भन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | सदरमुकाम गमगढी बजार भन्दा दुर दराज गाँउ बस्तीमा रहेका कृषकहरुले लगाएका स्याउले बजार नपाउदा कुषकहरु चिन्तामा रहेका छन ।

मुगु जिल्लाको सबै भन्"/>

2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

स्याउले बजार नपाउदा कृषक चिन्तामा

दान बहादुर बुढा | सदरमुकाम गमगढी बजार भन्दा दुर दराज गाँउ बस्तीमा रहेका कृषकहरुले लगाएका स्याउले बजार नपाउदा कुषकहरु चिन्तामा रहेका छन ।

मुगु जिल्लाको सबै भन्दा बढी स्याँउ उत्पदा क्षेत्र मानिएको कार्कीबाडा को ताल्चा ,सोरुको सोरुकोट ,रोवाको शोभा ,रुगाको वाममा लगाएका स्याउ बजारको हुच भन्दा टाढा भएको कारण तेतिकै खेरा गएका छन ।यी क्षेत्रमा लगाईइका स्याउहरु हिजो आज आफन्तहरुलाई नासो ,केही स्याउहरु गाई भैसीलाई कुडो,दीने गरेको रुगा गाबिस बाम गाउँका कृषक कर्ण बहादुर बोहोराले बताएका छ ।

हिजो आज प्रतेका घरमा ५ देखी १० क्विटल स्याउ उत्पादन भएको स्थानिय कृषकहरुको भनाई रहेको छ । तर टाढा गाउ घर बाट सदरमुकाम गमगडी बजार पु—याउन सहज माध्यम नहुदा अको समस्या रहेको छ ।

गाउँ गाँउ बाट डोकोमा स्याँउ ल्यायर ६।७ घण्टाको टाठा बाट हिडेर आउनु प्रर्ने बास्यता रहेको समयमा नै काटुन नपाईने ढुवानिको लागी सुर्खेत नेपालगंज लैजाउ भने सडक बाटो कच्ची भएको हुदा बाटोमै धेरै स्याँउ कुहुने खेराजाने स्थानिए बजारमा दर रेट नपाईने बढी बिक्रि नहुने ताल्चका कृषक रामभक्त रोकायाले बताउछन ।

स्थानिय ढुवानिको साधन खच्र्चरमा स्याँउ ढुवानि गर्न नसकीने समयमा स्याउ राख्ने काटुन नपाईने अधीकाङ्गस कृषकको भनाई रहेको छ ।

जिल्ला कृषि बिकास कार्यालयको रेकड अनुसार  गर्त साल मात्र मुगु जिल्लामा उत्पादन भएका आन्तरीक तथा बाहिय बजारमा निकासी पैठारी २ सय ७५ टन स्याँउ उत्पादन भएको जानकारी जिल्ला कृषि बिकास कार्यालयका वरिष्ट कृषि बिकास अधिकृत चन्द्र प्रसाद रिसालले बर्ताका छन भने योबर्ष गर्त बर्ष भन्दा कम स्याँउ उत्पादन हुने ,स्याँउ को फुल फुल्ने समयमा सुक्का खडेरी परेको हुदा यो बर्ष स्याँउ कम हुने र यो बर्षको स्याउ उत्पादन कति भएको छ रेकड संकलन हुदै गरेको समेत रिसालले बताएका छन ।

। जिल्लामा १ हजार ७५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्याउ पाकेपछि अहिले कृषकले आफ्ना बगैचाका स्याउ टिप्न सुरु गरेका छन । स्याउ टिपे पनि सुरक्षित भण्डारणको व्यवस्था नहुँदा कृषकले सस्तो मुल्यमा स्याउ विक्रि गरिरहेका छन । गत वर्ष जिल्ला बाहिर स्याउ नपठाए पनि चालिस हजार बराबरको स्याउ जिल्लामा नै विक्रि गरेको र बाँकि सबै खेर गएको कार्कीवाडा गाविस वडा नम्बर २ की राजमाया रावलले बताईन । अहिले जिल्लामा होलसोल स्याउका दर रेट २५ रुपैयाँ देखि ४० रुपैयाँ प्रति केजी स्याउ विक्रि भईरहेको छ ।  सदरमुकाम गमगढी बजारमा के.जी को दरले स्याउ बिक्रि नगरी प्रति दानाको रु ५ देखी दश रुपैया सम्मले बिक्रि गरीन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल