गोपिकृष्ण चापागाई/ कार्तिक २८, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको आज चौथो दिन गायक पशुपति शर्मा बिशेष आकर्षकको रुपमा आउने भएका छन् । क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोपिकृष्ण चापागाई/ कार्तिक २८, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको आज चौथो दिन गायक पशुपति शर्मा बिशेष आकर्षकको रुपमा आउने भएका छन् । क"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आज नवलपरासीको कावासोतीमा गायक पशुपति शर्मा आउँदै, हेर्नुस केके हुँदैछ देवचुली महोत्सवमा

२०७३, २८ कार्तिक आईतवार ०२:५९

गोपिकृष्ण चापागाई/ कार्तिक २८, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको आज चौथो दिन गायक पशुपति शर्मा बिशेष आकर्षकको रुपमा आउने भएका छन् । कार्तिक २५ गते शुरु भएर मंसिर ४ गतेसम्म चल्ने देवचुली महोत्सवमा हरेक दिन राष्ट्रियस्तरका बिभिन्न फरक फरक कलाकारहरुले बेजोड प्रस्तुती दिइरहेका छन् । 


आज आईतबारको कार्यक्रममा लोक तथा दोहोरी गायक पशुपति शर्मा, लोक तथा दोहोरी गायिका दुर्गा सापकोटा, गायिका रुवि सिंजाली, गायक कबि सारु, गायक नवराज थापा र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक देवचुली टेलिभिजनले जनाएको छ । साथै स्थानियस्तरमा रहेका बिभिन्न जातजातिका नृत्य पनि रहने बताइएको छ ।


संस्कृति संरक्षण पर्यटनको आधार, समृद्ध राष्ट्र निर्माणका लागी कृषि तथा उद्योग ब्यापार भन्ने मुल नाराका साथ दश दिन चल्ने महोत्सवमा दैनिक १५ हजार भन्दा माथि सर्वसाधारणले अवलोकन गरेको र दैनिक पौने करोड भन्दा माथिको कारोबार भएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा