२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हनुमान’ देखि ‘विभीषण’ सम्म, रामायणका यी ८ कलाकारको मृत्यु भईसक्यो

२०७३, ३ मंसिर शुक्रबार १०:१६

सन् १९८७ देखि १९८८ को बीच रामानन्द सागरको माइथोलोजिकल शो 'रामायण' नेपाल र भारतमा निकै पपुलर भएको थियो । यो सो नेपाल टेलिभिजनमा हरेक समेत सनिबार बिहान देखाइने गरिएको थियो । रामायण यति पपुलर भयो कि यसमा राम्रो पात्रको रुपमा अभिनय गरेकाहरुलाई बास्तबिक जीवनमै भगवानको रुपमा समेत हेरिन लागियो । बिशेष गरि अरुण गोविललाई मानिसहरुले साच्चैको भगवान रामको रुपमा हेर्न थालेका थिए त्यस्तै दीपिका चिखलियाले सीता र अरविन्द त्रिवेदीले रावणको रुपमा नाम कमाए । अव उक्त पपुलर सोका कतिपय मुख्य कलाकारहरु यो संसारमै छैनन् जसमध्ये मुख्य भूमिकामै अभिनय गरेका तलका ८ पात्रहरुको मृत्यु भईसकेको छ । तपाइले पनि रामायण हेर्नुभएको भए, तपाइँले यी पात्रहरुलाई चिन्न  सक्नुहुन्छ:- 

हनुमान

कलाकार:- दारा सिंह

मृत्यु: 12 जुलाई 2012 


विभीषण

कलाकार:-  मुकेश रावल

मृत्यु:-16 नोभेम्बर 2016


मन्थरा

कलाकार:-  ललिता पवार

मृत्यु :- 24 फेब्रुअरी 1998


इंद्रजीत

कलाकार:-  विजय अरोड़ा

मृत्यु: 2 फेब्रुअरी 2007


कौशल्या

कलाकार:- जयश्री गड़कर

मृत्यु: 29 अगस्ट 2008


कुम्भकर्ण

कलाकार:-  नलिन दवे

मृत्यु :1990


महारानी सुनयना

कलाकार:- उर्मिला भट्ट

मृत्यु :22 फेव्रुअरी 1997


राजा जनक

मूलराज राजदा

डेथ : 23 सेप्टेम्बर 2012


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल