Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मुगुमा बसर्पाक नहुँदा सडकमै बसपार्क

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा/पुस २०, मुगु । मुगुको गमगढी बजारमा बस पार्क नहुदा गाडी पार्किङ्ग गर्नमा निकै गारो भएको छ ।

नेपालगंज सुर्खेत बाट यात्रु र माल ल्याएर आएका जिप, बस, माल बाहक गाडी सोराज, ट्याब्टर, ट्रक, लगाएतका सवारी साधनहरुलाई पार्कको लागी गारो भएको छ । बस पार्क नहुदा न्यूरोड बजारमा गदौ आएका छन ।

सडकमा सवारी साधन जताततै रोक्दा सर्वसादरण स्थानियबासी, बिद्यार्थि, चौपाया, बस्तुलाई आवत जावत गर्न निकै कठिनाई भएको छ । मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा २०६९ साल पुस १ गते बाट जोडीए पनि बस पार्क निमार्ण हुन सकेको छौन । आज भोली नेपालगंज,सुर्खेत बाट दैनिक एक दर्जन भन्दा बढी सवारी सादनहरुको आवत जावत गरेका छन । आएका गाडीहरु बस पार्क नहुदा न्यूरोड बजारमा जताजतै पार्कीङ्ग गरेका छन ।

बस पार्क नहुदा बाहिरिए जिल्ला बाट आएका पाहुना हरुले ल्याएका गाडीहरु सडकमा राख्ने गरेको हुदा गाडीहरुको जाम हुने हिडडुल गर्न समेत गारो हुने गरेको टा«फिक प्रहरी सहासक निरिक्षक कल बहादुर शाहीले बताएका छन ।शाहीका अनुसार कुनै पनि मन्त्रालय बिभागबाट भिआईपि आएको खण्ड गाडी राख्न निकै कठिनाई हुने र गाडी दुरघटना बढी हुने सम्भाबना रहेका समेत बताएका छन ।

बसपार्कको ब्याबस्था नहुदा रारा छायानाथ यातायात प्राली, कर्णालि यातायात प्राली, काक्र्रेबिहार यातायात प्राली , ब्याबसाय संघहरुले न्यूरोडमा नै अस्थाई टिकट काउन्टर बनाएर आवत जावत गर्ने यात्रुहरुलाई टिकट बितरण गदौ आई रहेका छन । जुम्ला, सुर्खेत, नेपालगंज, काठमाडौ जाने यात्रुहरुलाई सडकमा लाईन बसि टिकट लिन बाध्या रहेका छन ।

बस संन्चालन भएको ५ बर्ष बितिसक्दा पनि बस पार्क बनाएका छैनन् सडकमा बस राख्न बाध्य भएका छै सडकमा गाडी राख्दा टा«फिक प्रहरी कारवाई गर्ने, साईडमा राख्दा पसलका साहुजि र घर मालीकलो गालि गर्ने सारै दुख भएको बस चालक खगेन्द्र शाहीकले बताएका छन ।

गमगढी बजारको तल्लो छेउ नेपाल रेडक्रसको कार्यालय नजिकै निजि जग्गा खरीद गरी बसपार्क बनाउर्ने भनेपनि जग्गाको बादबिवादका कारण बसपार्कको टुङ्गगो लागेको छौन । अन्य स्थानमा सार्वजनिक जग्गा नहुदा बसपार्क बन्न सकेको छौन ।

बसपार्क निमार्ण सम्बन्धित जिल्ला बिकास देखी जिल्लाका कृयासिल राजनैतिक दलहरु समेत चुप चाप लागेका छन ।