माधव बेल्वासे/चैत ९, कपिलवस्तु । के.आई नेपाल कपिलबस्तु र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलीले एक किशोरिको उद्धार गरेको छ । 

सल्यान फालावाङ्ग बस्ने १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव बेल्वासे/चैत ९, कपिलवस्तु । के.आई नेपाल कपिलबस्तु र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलीले एक किशोरिको उद्धार गरेको छ । 

सल्यान फालावाङ्ग बस्ने १"/>

2026-09-08 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सल्यानकि एक किशोरीको कपिलबस्तुबाट उद्धार, रोल्पाकी बिचौलिया पक्राउ

माधव बेल्वासे/चैत ९, कपिलवस्तु । के.आई नेपाल कपिलबस्तु र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलीले एक किशोरिको उद्धार गरेको छ । 

सल्यान फालावाङ्ग बस्ने १५ वर्षिय  सिता (नाम परिबर्तन)लाई कुबेत पठाउने भनि भारततर्फ  लिएर जादै गर्दा उद्धार गरिएको हो । वैदेशिक रोजगारिकको लागि लैजान थालेकि एक बिचौलिया महिललाई प्रहरिले नियन्त्रणमा लिएको छ । 

संलग्न २ जना बिचौलीय फरार रहेका छन । नियन्त्रणमा लिएकी बिचौलीय रोल्पा झेनाम वार्ड नं २ बस्ने बर्ष ४० कि बादि बि.क रहेकि छन । केहि महिना अगाडी उद्धार गरिएकि किशोरी दाङको बिजैरीमा  मेला हेर्न गएको समयमा शोभा राई नाम बताउने महिलासंग परिचित भएकि थिईन । शोभा राई ले कुबेत पठाउने भनि बिभिन्न प्रलोभनमा पारिन र भाउजुसंग चिनजान गराई केहि दिन पछि शोभा राईले काठमाण्डौ बोलाइकि थिईन ।

केहि दिन होटलमा राखि  शोभा राईले एक जना ड्राइभर संग चनौटा सम्म पठाइन । चनौटा मा बादि बि.क लिन आईन र एक दिन चनौटामा बसि भोली पल्ट बिहानै बिचौलीय बादिले बिहानै जादा प्रहरि र संस्थाले रोक्दैन छिटो जानु पर्छ भनि सिकाएको निज पिडीत किशोरिले बयान इलाका प्रहरि कार्यलय कृष्णनगरमा दिएकि छन ।

बोर्डरमा बिभिन्न कुरा ढाटेर पार हुन खोज्नु १५ बर्षको किशोरिलाई भारतको दिल्ली हुदै कुबेत पठाउने योजना गलत भएको र राम्रो नियतले लान नखोजिएको के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले बताए ।

बिशकर्माले जुन तरिकाले एक अर्कामा हस्तान्त्रण गर्दै कृष्णनगर सम्म ल्याइएको छ त्यसको उदेश्य बेचबिखन नै हो भन्ने स्पष्ट देख्न सकिने बताए । गहिरिएर अनुसन्धान गर्दा र बिभिन्न कुरा ढाटछल गरेको लैजाने नियत एकदमै गलत देखिएको हुदा मानब बेचबिखन तथा ओसारपसार अन्तरगत मुद्धा चलाएको इलाका प्रहरि कार्यलयका कार्यलय प्रमुख सञ्जय रिजालले जानकारि दिनु भयो ।

रिजालका अनुसार यस घटनामा अन्य २ जना प्रत्यक्ष संलग्न देखिएको र हाल फरार रहेको हुदा उक्त ब्याक्तिहरुलाई प्रहरिले खोजिरहेको बताउनु भयो । उद्धार गरिए कि किशोरि हाल केआई नेपाल कपिलबस्तुको संरक्षणमा रहेको र अभिभाबकको सल्लाह बमोजिम के.आई नेपालको सुरक्षित गृह चितवन पठाउने अभिभाबकको सहमति नभए अभिभाबकको जिम्मा दिने के.आई नेपाल कपिलबस्तुका संयोजक केसर बिशकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ