२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी प्रकट हुन्छ तम्घास वजारभित्रै रातमा भुत-प्रेत (तस्बिरसहित)

२०७४, १२ श्रावण बिहीबार ०५:४९


प्रेम सुनार/साउन १२, गुल्मी । बुढा पुरानाले भन्ने गरेको र कतिपय अहिलेका पिढिहरुले पनि रातको समयमा देख्ने गरेको भुत–प्रेतको दृश्य गए राती सदरमुकाम तम्घास बजार भित्रै क्यामरामा कैद गरिएको छ । 

रातको सवा एक वजेको थियो । तम्घसको पुतली वजारमा अर्घाखाँची जिपपार्कबाट सोही स्थानका व्यवसायी नेत्र पाण्डे , उनका भतिजा राजु पाण्डे र नयाँगाउँका मदन खत्री लगायतको टोली आउँदै थियो । पुतली बजारको भानु चोकमा एक्कासी सेतो वस्त्रमा धेरै बेर सम सेतो वस्त्रधारी भुत प्रेत मानै उभिई रह्यो । 

एक जना मदन खत्री डराएर त्यही ढले । हो हल्ला भयो । केहि वेरपछि त्यो दृश्य विलिन भयो ।  भर्खर विवाह भएकी महिला ,  माया प्रेम गर्दा गर्दै मृत्यु भएकी युवती, निकै कलेस साँध्धा साँध्दै प्राण पखेरु गुमाएकी वा सुत्केरी हुँदा हुँदै मृत्यु भएकी महिला किच्केनी बन्छन भन्न अझै पनि घाउँघरमा जनविश्वास छ ।  

सेतो पहिरनमा ठुलो पेट, खुट्टा देखिन्नन् । मुहारको थोरै भाग देखिने जुन सेतो कपडा छ त्यो यहाँको मानव प्रयोगमा देखिदैन । तम्घासमा २०२२ साल देखि बस्दै आईरहेका  समाज सेवी ६८ वर्षिय नन्दराम भुसालका अनुसार पुतली वजारको शिवशक्ति सिनेमा हल देखि अर्घाखाँची जिपपार्क सम्म त्यति वेला सम्म मशानघाट थियो । सिस्नो, बाँस लगायत ठुलो झाडी पनि थियो । 

भुसालले भने–‘मैले स्कुल बढ्ने बेला सम्म त्यो स्थान मशानघाट थियो र ठुलो झाडी पनि थियो ।’ त्यस कारणले पनि त्यस वरवर भुत प्रेतले रातमा डराउन दिन सक्ने भएकोले रातको समयमा हिडडुल गर्दा ख्याल गर्नु पर्ने र आगो वा बेसार   साथमा लिनु पर्ने बुढापाकाहरुको सुझाव छ । हेरौं गएराती सवा एक वजेको  दृश्य 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह