पढ्न करिब 1 मिनेट लाग्छ

मुगुमा राट्रिष्य सडक संजाल जोडीएपछि सदरमुकाम गमगढी बजारमा ग्यास प्रयोग गर्ने ग्राहकको संख्या बृद्घि भएको हुँदा बेरोजगार महिलाहरुले ग्यासको भारी बोकेर पसलतिर लिंदै गरेको र नयाँ शिलिन्डर ग्यासको ४ हजार र साट्र्ने सीलिन्डर ग्यासको २ हजार मुल्य रहेको छ । तस्बीर: दान बहादुर बुढा, सास, मुगु