पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुर्ख्यौली आरन सिप खलो प्रथाबाट आत्मनिर्भर भएका मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ६ घुईर गाँउमा बस्ने जोख्या कामी खलो प्रथाबाट नै घरका ८ जना जहान परीवारलाई पाल्दै आएका छन् । </p><p><img src="http://sajhasabal.com/uploads/posts/685d5e60e70379ae29d27585046db9a61525916568.jpg" style="width: 800px;"></p><p>तस्बीर: दान बहादुर बुढा/ साझा सबाल, मुगु <br></p>

