२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशान्त बने ‘मिष्टर काठमाडौ २०१८’

१८ जेष्ठ २०७५, शुक्रबार ०८:१७

जेठ १८, काठमाडौं । ‘मिष्टर काठमाडौ २०१८’को उपाधि सुशान्त काजी श्रेष्ठले जितेका छन् । १० प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । काठमाडौको सबैभन्दा ठुलो एक समस्य के हो ? निर्णायक प्यानलका लक्ष्मण सुवेदीले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर उनी उपाधि चुम्न सफल भए । बिजेता श्रेष्ठले उपाधिका साथमा बिभिन्न उपहार समेत हात प्राप्त गरेका छन् ।


बिहिबार कमल पोखरी स्थित रसियन कल्चर सेन्टरमा आयोजित प्रतियोगीतामा प्रज्वल खड्का फष्ट रनर अफ, सबिन थापा मगर सेकेन्ड रनर अफ र राज रिजाल थर्ड रनर अफ घोषित भए । तीनै बिजेताले उपाधिका साथमा विभिन्न पुरस्कार समेत प्राप्त गरे । प्रतियोगितामा रिजाल ‘टिन आइकन’ समेत चुनिए ।


एक्सपोज नेपालले आयोजक रहेको प्रतियोगितामा बेष्ट मोडल सौरभ मान भण्डारी, बेष्ट फोटो जेनिक सेरप ग्ल्याबो लामा, फेसबुक भोटिङ आर्यन खड्गी, एसएमएस भोटिङ कृष्ण श्रेष्ठ, मोष्ट ह्याण्डसम नयन शाही, डिसिप्लेन योगेख खड्का र ट्यालेनट एण्ड पब्लिक च्वाईस अवार्ड तुगेन श्रेष्ठले प्राप्त गरे । 

युवाहरुको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्यले नियमित रुपमा प्रतियोगिता आयोजना हुँदै आएको एक्पोज नेपालकी सिइयो अर्चना थापा (बस्नेत)ले बताइन् । 

महेश केसी (डान्स कोरियोग्राफर), सुरज चिल्लवाल (पुर्व मिष्टर नेपाल), लक्ष्मण सुवेदी (पत्रकार तथा चलचित्र निर्देशक), सुशिल पोखरेले (कलाकार), मनिषा डंगोल श्रेष्ठ (मिस युके आयोजक), मुना कार्की निणार्यक तथा दिक्पाल कार्की र अक्षयजंग रायमाझीको कोरियोग्राफी रहेको कार्यक्रममा गीत संगीत र फेसनको तामझामका साथ आयोजना गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान