२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो छ

२७ जेष्ठ २०७६, सोमबार ०४:२०

जेष्ठ २७, काठमाडौँ | आज दिउँसो देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोरै स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोरै स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २८ गते (मंगलबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २९  गते (बुधबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

आज देशभरीको तापक्रम तथा मौषम स्थिति 

दिपायल - ३८-४० डिग्री सेल्सियस 

बिरेन्द्रनगर – ३५ देखि ३७ डिग्री सेल्सियस 

पोखरा - ३०-३२ डिग्री सेल्सियस (पानी आउने सम्भावना ६०%) 

काठमाडौँ - ३०-३२ डिग्री सेल्सियस (पानी आउने सम्भावना ६०%) 

धनकुटा - २७-२९ डिग्री सेल्सियस (पानी आउने सम्भावना ६०%) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध