पढ्न करिब 1 मिनेट लाग्छ
<p>असार १९, ओखलढुंगा | सिद्धिचरण नगरपालिकाको भवन आफ्नो क्षेत्रमा बन्नुपर्ने माग राखेर आन्दोलन गर्दै स्थानीयहरु । आफूहरुले निःशुल्क जग्गा पास गरेर दिएको तर लामो समयसम्म नगरपालिकाले त्यो जग्गामा भवन निर्माणका लागि कुनै चासो नदेखाएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । पूर्णप्रसाद न्यौपाने ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/8965f867c9b486154c4e351ced2e9b191562259530.jpg" style="width: 1157px;"></p><p><img src="http://sajhasabal.com/uploads/posts/e763a7f4cc3f5357846307b5972c64771562259537.jpg" style="width: 1157px;"><br></p>

