२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डेढ दर्जन बढी बिद्यार्थी नेताहरु पक्राउ, किरातीद्वारा यथासक्य रिहाईको माग

२४ कार्तिक २०७६, आईतवार १०:३१

कात्तिक २४, काठमाडौँ | भारतको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग मिचिएपछि सुरु भएको विरोध प्रदर्शनका क्रम अझै जारी छ । 

भारतले नेपालको सिमा अतिक्रमण गरेको विरोधमा बिद्यार्थीहरुले काठमाडौँको माइतीघरमा गरेका पर्दर्शनको क्रममा प्रहरीले बिभिन्न राजनीतिक दल सम्बद्ध डेढ दर्जन बढी बिद्यार्थी नेताहरुलाई पक्राउ गरेको माओवादी केन्द्रका नेता पासाङ तामाङले जानकारी दिएका छन् । 

पक्राउ पर्नेमा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी लगायत बिद्यार्थी नेताहरु पक्राउ परेका हुन् । राष्ट्रिय स्वाधिनता र सिमा रक्षाको लागि आन्दोलनमा उत्रिएका बिद्यार्थी नेताहरुलाई प्रहरीले  पक्राउ गरेपछि माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातिले यथासक्य रिहाईको माग गरेका छन् । उनले आफ्नो सिमा मिचिदा सरकार मौन बस्नु गम्भीर बिषय रहेको भन्दै सरकारलाई झकझक्याउन र भारतलाई दवाव दिन बिद्यार्थी नेताहरुले आन्दोलन गरेको बताए । 


भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका बिद्यार्थी नेताहरुलाई प्रहरीले नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेताहरु पक्राउ परेको भनेपनि उक्त पर्दर्शनमा बिभिन्न राजनीतिक दलका संयुक्त बिद्यार्थीहरुको संलग्नता रहेको बुझिएको छ । प्रहरीले पक्राउ परेका बिद्यार्थी नेताहरुलाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखेको छ । 

माओवादी केन्द्रको बिज्ञप्ति हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान