४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी बालक ९ वर्षको उमेरमै इन्जिनियरिङमा स्नातक उत्तीर्ण गर्दै

१ मंसिर २०७६, आईतवार ११:१८

मंसिर १, एजेन्सी | बेल्जियमका एक बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् | लरेन्ट सिमोन नाम गरेका यी बालक कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका हुन् | इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत उनको स्नातक पढाइ आउँदो डिसेम्बरमा सकिँदैछ |


उनी स्नातकपछि इलेक्ट्रिकल इन्जिनियरिङमै पीएचडी गर्ने योजनामा छन् | पीएचडीसँगसँगै लरेन्टले मेडिकल डिग्री पनि अघि बढाउने सिमोनका पिताले बताए | अभिभावक लिडिया र एलेक्जेण्डर सिमोन्सले आफ्ना आमाबुबाबाट छोराको प्रतिभाबारे सुन्दा सुरुमा नपत्याएको बताएका छन् | पछि लरेन्टका शिक्षकले पनि उनको प्रतिभाबारे पुष्टि गरेका थिए | विश्वविद्यालयमा भर्ना गर्नु अघि लरेन्टलाई कयैन जाँच लिइएको थियो |

उनका आमाबुवा दुवै चिकित्स भए नि ती आफ्नो बच्चाको असाधारण प्रतिभाबारे व्याख्या गर्न सकिरहेका छैनन् | लरेन्टको ज्ञान हासिल गर्ने क्षमता तीव्र भए पनि उनको अभिभावक उनलाई उमेर अनुसार रमाइलो गराउन पनि ध्यान दिएको बताए |

लरेन्टका अनुसार उनको जीवनको लक्ष कृतिम अंग निर्माण गर्नु छ | स्नातकपछिको अध्ययनको लागि अहिले नै कयैन प्रतिष्ठित विश्वविद्यालयबाट उनलाई प्रस्ताव आइसकेको छ | भावि अध्ययन सुरु गर्नुअघि उनी जापानमा विदा मनाउने योजनामा छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की