२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गम्भीर बिषयमा छलफल चलेको बेला संसद् बैठकमै सांसदले गरे प्रेमिकालाई बिहेको प्रश्ताव !

२०७६, १७ मंसिर मंगलवार ०४:४९

एजेन्सी | जनताले आफ्नो प्रतिनिधिको रुपमा संसदलाई पठाएका हुन्छन | आफ्नो आवाजलाई बोलोस् भन्ने जनता चाहन्छन | र  सांसदले पनि जनताको बोलि बोल्छन् | तर  एकजना सांसदले संसदमा बोल्दै आफ्नी गर्लफ्रेण्डलाई बिहेको प्रस्ताब गरेका छन् |


इटालीमा भएको उक्त घटनामा । सांसदले संसदभित्रै गर्लफ्रेण्डलाई प्रपोज गरेका छन् | संसदमा  बोल्ने क्रममा ती सांसदले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताव गरेका हुन् | उनकी गर्लफ्रेन्ड संसदको दर्शकदीर्घामा बसेकी थिइन् |

बिहीबार भएको यस घटनामा आफ्नो प्रेमीले बिहेको प्रस्ताव गरेपछि आश्चर्य चकित हुँदै एलिसाले उक्त प्रस्ताव स्वीकारेकी छन्  | त्यसपछि अरु सासदहरुले बधाई दिएका छन् | संसद् चलिरहेको बेला प्रेमिकालाई प्रस्ताव गर्ने सांसदको यस्तो कार्य संसदको मर्यादाविपरित थियो |  सभामुखले उक्त कार्य नियमविपरीत रहेको बताए |

संसदमा भूकम्पपछिको पुनर्निर्माणको विषयमा बहस चलिरहेको बेला ती सांसदले प्रेमिकालाई प्रस्ताव राखेका थिए  | राष्टको गम्भिर बिषयमा छलफल चलिरहेको बेला उनले त्यस्तो कार्य गरे पछि सभामुखले ध्यानाकर्षण गराए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु