२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इस्टोनियाकि राष्ट्रपतिले ३४ बर्षीय प्रधानमन्त्रीसँग मागिन माफी,के भनेका थिए गृहमन्त्रीले ?

२०७६, १ पुष मंगलवार ०७:३७

पुष १, एजेन्सी | विश्वकै कान्छी प्रधानमन्त्री फिनल्याण्डकी सन्ना मरिनलाई इस्टोनियाका गृहमन्त्रीले सेल्स गर्ल’ भनेपछि  इस्टोनियाकी राष्ट्रपतिले माफी मागेकी छिन् | ७० वर्षे मार्ट हेल्मेको अभिव्यक्तिका कारण आफु लज्जित भएकि राष्ट्रपति केयर्सती काल्जेलेदले बताएकी छन् |

आफ्नो पार्टीको रेडियो टक शोमा हेल्मेले उक्त अभिव्यक्ति  दिएका थिए | उनले भनेका छन् , ‘अब हामीले देखिरहेका छौं कि एक ‘सेल्स गर्ल’ कसरी प्रधानमन्त्री बनेकी छिन् र उनको मन्त्रीमण्डलमा कसरी सडक कार्यकर्ता र अशिक्षित व्यक्ति पनि समावेश भएका छन्, | फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिनले फू गरिब परिवारमा हुर्किएको र आफूले युनिभर्सिटीको पढाई पूर्व र राजनीतिक यात्रामा प्रवेश गर्नु भन्दा अगाडी सेल्स असिस्टेन्टको रुपमा काम गरेको बताएकी थिइन् |

उनको परिवामा उनी एक्ली सदस्य हुन् उनले मात्र  हाइ स्कूलको पढाई पूरा गरेर युनिभर्सिटीमा भर्ना भएकि थिइन् | उनले भनेकी छिन् ‘यहाँ गरिब परिवारको सन्तान पनि शिक्षित हुनसक्छन् र आफ्नो जीवनमा धेरै कुराहरु हासिल गर्न सक्छ । एउटा पसलको क्यासियर पनि देशको प्रधानमन्त्री हुनसक्छन्,|’ हेल्मेले आफ्नो कुराको गलत अर्थ लगाएको उनको भनाइ छ |

उनी भन्छिन,यदि कसैले यसको गलत अर्थ निकालेका छन् भने पक्कै पनि म फिनल्याण्डकी प्रधानमन्त्रीसँग माफी मागिरहेको छु भनेर जानकारी गराउन चाहन्छु |' यसपछि इस्टोनियाका राष्ट्रपति काल्जुलेदले बक्तव्य जारी गरेर माफी मागेकी छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस