२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस के हो ? लक्षण कस्ता हुन्छन् र कसरी बच्ने ? जानीराखौं

२०७६, १२ माघ आईतवार ११:५९

माघ १२, काठमाडौँ | हाल कोरोना भाइरसको संक्रमणले विश्वभरि नै त्रास फैलिएको छ | यो भाइरसका कारण छिमेकी मुलुक चिनमा ५६ जनाले ज्यान गुमाई सकेका छन्, भने नेपालमा पनि सङ्क्रमित व्यक्ति भेटिएको पुष्टि भइसकेको छ | चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै नेपाल, अमेरिका अष्ट्रेलिया, थाइल्यान्ड र दक्षिण कोरिया सम्म फैलिसकेको छ | विश्वभरिका देशले विमानस्थलमा सावधानी अपनाउन थालिसकेका छन |

कोरोना भाइरस के हो ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कोरोना भाइरस विभिन्न प्रकारका छन्  | यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो तर अहिले त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो | अरु कोरोना भाइरस भन्दा यो भाइरसले तिब्र रुपमा मान्छेमा संक्रमण गरिरहेको छ | चिकित्सकहरुले निकै भयानक भाइरस भएको बताएका छन् |

लक्षणहरु के छन्  ?

कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण भने रुघाखोकी हुन्छ | जाडोको समयमा रुघाखोकी लाग्नु पनि सामान्य मानिन्छ | त्यसकारण यसबाट मानिसहरु  झुक्किन सक्छन |  रुघाखोकी जस्तै लागेपनि यो भाइरसले संक्रमण गरिसकेपछि क्रमस उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ | यो भाइरस उटा प्रजातिको जीवबाट अर्कोमा सर्छ | यसरी सर्दै मान्छे-मान्छे बिचपनि सर्ने गर्छ |

बच्ने कसरी ?

मुख्य त यो भाइरसबाट बच्ने उपाय भनेको सरसफाईमा ध्यान दिनु र होसियारी अपनाउनु हो | रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने गर्नु पर्छ | नियमित रुपमा साबुन पानीले हात धुने,खोक्दा र हाक्षु गर्दा नाकर मुख छोप्ने,फ्लु जस्तो देखिएमा जोकोहीको सम्पर्कबाट टाढा रहने,फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकको परामर्श लिने,जंगली तथा घरेलु पशुपंक्षीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु/अण्डा राम्रोसंग पखालेर मात्र खाने |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस