२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिराफको रोचक तथ्य यस्तो छ !

२०७६, १९ माघ आईतवार ०९:४५

माघ १९, एजेन्सी | संसारको सबैभन्दा अग्लो प्राणि हो जिराफ | यो सुक्खा र मरुभूमि ठाउँमा पाइन्छ | मुख्यरुपमा अफ्रिकाको साहरा मरुभूमि यसको वासस्थान हो | औसत उचाई करिब १७ फिट (५.३ मिटर भएको यो जीवको करिब ४० सेन्टिमिटर लामो जिब्रो हुन्छ |


लामो जिब्रोका कारण यसले अग्लो रुखहरुको पातहरु खान्छ | आकिया नामक रुखका पातहरु यसको मुख्य खानेकुरा हो | लामो घाँटी भएको कारण जिराफको टाउको र मुटुको दूरी अरु जनावरको भन्दा धेरै हुन्छ | जिराफको छालाले बनेका दुईदेखि चारवटा सिंग हुन्छन | छालाको रंग खैरो, गाढा खैरो रंगका धब्बाहरु, छुटै प्रकारको धब्बाहरुको बनावट हुने गर्दछ |

विशेषता त के भने, यसको छालाको रंग जस्तै रुखका हाँगा पनि हुने गर्छन | जसको मदतले सिकारबाट यो जीव सजिलै बाच्न सक्छ | एक जिराफ औसत  रुपमा करिब २६ दखि ३६ वर्षसम्म बाच्ने गर्दछ | ५६ कि.मी प्रतिघण्टाको दर दौडन सक्छ, भने औसत तौल करिब ८०० केजी हुन्छ |

अफ्रिकामा पाइने अन्य जीवहरू खानाको लागि यात्रा गरिरहन्छन्, तर जिराफ भने कहिल्यै यात्रा गर्दैन रुखका हाँगा खाने गर्छ | यो जीव महिनौंसम्म पनि पानी नखाई बाच्न सक्छ | जिराफ उभिए रे सुत्ने गर्दछ भने यसको प्रमुख सत्रु भनेको  सिंह हो |

 सिंहको आक्रमणबाट बच्नका लागि  यसले आफ्ना ठूला खुट्टाहरुले हिर्काउछ | यो जनावर एकै पनि बस्ने गर्छ भने समुहमा पनि बस्छ | यसको छालाको लागि सिकार गर्ने गरिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस