२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट तीन उडान मार्फत ५६८ जना नेपाली स्वदेश फर्किए

२०७७, ७ श्रावण बुधबार ०२:१५

योगेन्द्र योगी | साउन ७, दोहा | कोरोना भाइरसका कारण स्वदेश फर्किन नसकेकाहरु मध्ये तेश्रो चरणमा साउदीबाट ५६८ जना नेपाली स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । 

साउदीबाट नेपाल तथा हिमालय एयरलाइन्सले तीन उडान गरेको छ भने जसमा नेपाल एयरलाइन्सले एक र हिमालय एयरलाइन्सले दुई  उडान गरेको दूतावासले जनाएको छ  ।

दूतावासले दिएको जानकारी अनुसार उडानमा कोरोनाका रोजगारी गुमाएका, करार अवधि सकिएका, काजकिरियामा जानुपर्ने, दीर्घ बिरामी लगायतलाई प्राथमिकता राखेर स्वदेश पठाइएको जनाएको छ । 


दूतावासका अनुसार उक्त उडानहरुमा साउदीमा विभिन्न समयमा मृत्यु भएका नेपालीहरु मध्ये दूतावासले कानुनी प्रक्रिया पुरा गरि अन्तिम सस्कारको लागि ७ वाट शव पनि पठाएको छ ।  

यस्तै नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले आगामी दिनमा साउदी अरबको रियादबाट गर्ने चार्टर्ड उडानहरुबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा दूतावासले तयार गरी नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्सको आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको समेत दूतावासले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस