पढ्न करिब 1 मिनेट लाग्छ
<p style="line-height: 1.4em; text-align: justify !important;"><span style="color: rgb(51, 51, 51); font-family: "helvetica neue", Helvetica, Arial, sans-serif; font-size: 18.2px; font-weight: 700;">असोज ८,मकवानपुर ।</span><font color="#333333" face="Ek Mukta"><span style="font-size: 18px;">पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १७ जनाको मृत्यु भएको छ । बागमती प्रदेशका ७ जना सहित १७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिला ५ र पुरुष १२ जना रहेका छन्, । विहीबार मन्त्रालयले जारी गरेको विवरणमा थप १७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४५३ पुगेको जनाइएको छ । मृत्यु हुनेमा काठमाडौंकी ८२, मोरङकी ५५, सुनसरीकी ८१, भक्तपुरकी ७३ र धादिङकी ३२ वर्षकी गरी ५ जना महिला रहेका छन्, । त्यस्तै, काठमाडौका ७५,७९,८० वर्षका, झापाका ७८ , धनुषाका ६८ र ७०, रौतहटका ६५, भक्तपुरका ८४, तनहुँका ३९, कपिलवस्तुका ५०, दाङका ३९, नवलपरासीका ५५ वर्षका गरी १२ जना पुरुष रहेका छन्,</span></font><br></p>

