एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर "/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्वाइलेट जाँदा मोबाइल प्रयोग गर्नु प्राणघातक !

५ भाद्र २०७४, सोमबार ०२:४८

एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर अब त्यसो नगर्नुस । 

किनकी तपाइको स्वास्थ्यको लागि यो निकै हानीकारक सावित हुनसक्छ ।

सामान्य अर्थमा के हुन्छ र ? भन्ने पनि लाग्छ तर एक पटक सोच्नुस त ट्वाइलेट भन्ने दुषित हावा फैलने ठाउँ हो । त्यसमा पनि तपाइको मोबाइल तपाइको हातमा जुनसुकैबेला खेल्ने सामग्री हो  । तर तपाइले उक्त मोबाइलमा ट्वाइलेट देखिनै बिभिन्न रोग सर्ने ब्याक्टेरिया सारेर ल्याउनुभएको छ भने तपाइको मोबाइल तपाइको स्वास्थ्यको लागि हानिकारक भयो कि भएन ? 

कतिपयको यस्तो पनि बानी छ जो दिसा-पिसाब गरिरहँदा पनि मोबाइलमा गेम खेल्ने तथा तथा च्याट गर्ने गर्छन । जब तपाइँ ट्वाइलेटमा फ्लस गर्नुहुन्छ तब पानीसँगै पिसाब र अन्य फोहोर पदार्थका कणहरु ६ फिट माथिसम्म उड्दछन् । जुन हावामा फैलँदा तपाइलाई रोग लाग्ने सम्भावना निकै प्रवल रहन्छ । त्यसमा पनि टि काँ हरु मोबाइलमा टासिएर बस्छन ट्वाइलेटपछी तपाइले तपाइको हात त साबुन पानीले धुनुहोला तर मोबाइल धुन मिल्दैन । जुन तपाइले पछी हातले समाउनु हुन्छ र तपाइको मुखसम्म प्रवेस गर्छ । 

अझ ट्वाइलेटमा राखिने ट्वाइलेट पेपर होल्डरमा सबैभन्दा धेरै किटाणुहरु रहेका हुन्छन् । तर धेरै मानिसले सोही पेपर होल्डरमा आफ्नो फोन राख्दछन् । वा कुनैपनि स्थानमा राख्छन । तपाइले मोबाइल राखेको ठाउँमा रोगका किटाणुहरु टासिएर रहेका हुन्छन ।

बिज्ञहरुका अनुसार ट्वाइलेटमा फोन लैजानाले इकोली, साल्मोनेला टाइफी, डिफिसाइल जस्ता ब्याक्टेरियाहरु फोनमा टाँसिन्छन् । फोनमा टाँसिएर आएका ती किटाणुहरुबाट मानिसमा धेरै खालका संक्रमण हुने जोखिम हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु