2026-10-07 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईटी तथा साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौँ । आईटी तथा साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी व्यवस्थाका लागि तयार पारिएको विधेयक स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संघीय संसदमा पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वीकृति दिएको हो।

सरकारी स्वीकृति पश्चात् अब केही दिनभित्र उक्त विधेयक संघीय संसदमा दर्ता हुने प्रक्रिया अघि बढ्नेछ।

विधेयक संसदमा दर्ता भएपछि दुवै सदनमा क्रमशः दफावारे छलफल हुनेछ। छलफल पश्चात् पारित भएमा विधेयकले कानुनी रूप (ऐन) पाउनेछ र राष्ट्रपतिको प्रमाणीकरणपछि कार्यान्वयनमा आउनेछ।

उक्त विधेयकले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै देखापरेका साइबर सुरक्षासम्बन्धी चुनौतीहरू सम्बोधन गर्ने सरकारको प्रयासको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए