२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदै

२०७६, २६ श्रावण आईतवार ०६:१०

साउन २६, एजेन्सी  | बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमताको क्यामरा भएका स्मार्टफोन उपलब्ध छन् । यो सूचीमा चाँडै नै ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि थपिनेवाला छन् किनकि, रियालमी तथा शाओमीले ६४ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदैछन् ।

बढीभन्दा बढी मेगापिक्सेलवाला क्यामराको यो दौड यत्तिमै रोकिनेवाला छैन । किनकि दक्षिण कोरियाली कम्पनी सामसुङले निकट भविष्यमै १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउन लागेको छ ।

सोमबार अगष्ट १२ का दिन सामसुङले १ सय ८ मेगापिक्सेल क्यामराको स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । सामसुङले ट्वीटरमा एक आधिकारिक पोस्टर अपलोड गर्दै यसको जानकारी गराएको हो ।

गत महिना एउटा खबर आएको थियो, जसअनुसार सामसुङको १०८ मेगापिक्सेल क्यामराको स्मार्टफोन सन् २०२० मा लञ्च हुने बताइएको थियो । तर सामसुङले त्यो मितिभन्दा निकै छिटो गरी उक्त स्मार्टफोन ल्याउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन