माघ १५, सुरुङ्गा । झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.ले कागती खेती सुरु गरेको छ । 

शुक्रबार आयोजित एक कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १५, सुरुङ्गा । झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.ले कागती खेती सुरु गरेको छ । 

शुक्रबार आयोजित एक कार्य"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्रगतिपथले थाल्यो कागती खेती

२०७३, १५ माघ शनिबार ०३:१५


माघ १५, सुरुङ्गा । झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.ले कागती खेती सुरु गरेको छ । 

शुक्रबार आयोजित एक कार्यक्रमका बीच शरणामती–६ स्थित संस्थाको खाली जग्गामा ४ सय ५० कागतीका विरुवा रोपिएको छ ।

१२ कठ्ठा क्षेत्रफलमा कागती खेती सुरु गरिएको हो भने निकट भविष्यमा गाईपालन र प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष नेत्रप्रसाद चिमरियाले बताए । रसायनिक मलको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले प्राङ्गारिक मलको उत्पादन गर्ने योजना बनाइएको व्यवस्थापक मुक्तिप्रसाद पोखरेलको भनाइ छ । 

चप्रामारीमा रहेको यो संस्थामा अहिले कनकाई नगरपालिकासहित शरणामती, डाँगीबारी र शिवगञ्जका कृषक आबद्ध छन् । हाल यो सहकारीमा २ सय १२ जना शेयर सदस्य छन् । 

सञ्चालक समिति सदस्य मिना सेढाईंले वृक्षरोपण गरेर शुभराम्भ गरेको कार्यक्रममा खेम मिश्र, टङ्क पराजुली, चन्द्र पाठक, कष्णबहादुर राई, निर्मला सेलवाल लगायतको उपस्थिति रहेको थियो ।

क्याप्सनः शरणामती–६ स्थित संस्थाको खाली जग्गामा कागतीको विरुवा रोपिँदै ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह