नन्द बहादुर रोकाया/साउन ९, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं ११ का किसान यतिबेला खुसी देखिएका छन । 

बिगतमा गर्ने सिमी खेतीले खासै फल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/साउन ९, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं ११ का किसान यतिबेला खुसी देखिएका छन । 

बिगतमा गर्ने सिमी खेतीले खासै फल"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आधुनिक सिमी खेतीले राम्रै फल पाएकोमा किसान खुसी

२०७४, ९ श्रावण सोमबार १०:५७


नन्द बहादुर रोकाया/साउन ९, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं ११ का किसान यतिबेला खुसी देखिएका छन । 

बिगतमा गर्ने सिमी खेतीले खासै फल प्राप्त गर्न नसकेका कृषक आधुनि सिमी खेति गर्दा पाएको सफलताले खुसी देखिएका हुन । जिल्लामा रहेको एक गैर सरकारी संस्था नारी उत्थान तथा सचेतनाकेन्द मुगुले छायाँनाथ रारा नगरपालीका वडा नं ११ का किसान लाई आधुनिक खेतीका बारेमा सिकाए संगै किसान आधुनिक सिमीको खेति तर्फ लागेको किसानहरुले बताएका छन । 

बिगतका दिनमा बारीमा सिमि त लगाईन्थायो तर उत्पाद भने खासै नहुने गरेको किसान पार्वती बुढाले बताउनुभयो । सिमी लगाउने बेला जथाबाभि छकिर्ने र गोडमेलमा ध्यान नदिने किसान आजभोली सिमीको बारेमा थाहापाएपछी सिमीको रोप्ने देखि गोडमेलमा लागी परेको उहाँले बताउनु भयो । 

यसै बिच पोषण स्थितीको बारेमा नारी उत्थानले जानकारी गराए संगै पछील्लो समय स्थानीयमा दैनिक खानामा तरकारी खाने बानीको बिकास बढ्दै गहेको पाईन्छ । 

जिल्लाका भिबिन्न क्षेत्रका स्थानीय बिगतका बर्ष हरुमा खनामा तरकाी खाने नगरेको भएपनी पछील्ला समयमा खानमा तरकारी खाने बानीको बिकास हुदैको स्थानीय जानकार हरुको भनाई छ । 

बिभीन्न संघ सस्थाले खनामा नियमित तरकारी खानु पर्छ तरकारी खाएका स्वास्थ लाई हुने फाईदा का बारेमा थाहा पाए संगै पछी बर्षहरुमा तरकारी खाने बानीको बकिास हुदै गहेको स्थानीयले बताएका छन । 

त्यस्तै छायाँनाथ रारा नगरपाली बडा नं ११ की रिउली नेपाली पनी बिगतका बर्ष हरुमा खानमा तरकारी नखाने गरेको भएपनी पछील्लो समय तरकारी नियमित खाने गरेको बताउनु हुन्छ । 

नारीउत्थान तथा सचेतना केन्द्रले पोषणका बारेमा तालीम दिईए संगै आफु नियमित तरकारी खाने गरेको रिउलिको भनाई छ । पोषण स्तथिमा सुधार ल्याउने भन्दै नारी उत्थान तथा सचेतना केन्दले छायाँनाथ रारा नगरपाली बडा नं ११ मा किसान हरु लाई  सिमी तथा दाँते ओखरका बिरुवा समेत बितरण गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला