२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गुल्मीमा धान र कोदो स्याहार्नको चटारो

२०७४, १० कार्तिक शुक्रबार १२:१६

कात्तिक १०, गुल्मी ।  गुल्मी र आसपासका जिल्लाहरुमा यति वेला धान र कोदो स्याहार्नको माचो भई रहेको छ । 

हस्तीचौरको राताडाँडा नजिकैको फाँट धान पाकेर पहेँलपुर भएको भएको छ । कृषकहरु धान स्यहार्न खाली लिपेर बसेका छन । निस्तेखोलाको उपल्लो फाँट यति वेला पहेँलपुर भएको छ । मुसिकोटका भित्रि खेतहरु प्नि धानपाकेर सुन्दर देखिएको छ । उता   बढिघाट खोला वारी पारी विशेष गरी वामीटक्सारको फाँटले यति वेला थप सुन्दरता थपेको छ ।


 उता छिमेकी जिल्ला बाग्लुको न्वाँरा फाँट, खाराको फाँट र त्यो भन्दाँ माथीका फाँटमा पनि धान पाकेर पहेंलपुर भएको छ । मुसिकोट गाउँमा कोदो काट्न सुरु गरिएको छ । कोदो मुसाले  खाएर हैरान पारेको गुनासो गर्दै हुनुहुन्थ्यो एक जना कृषक महिला घर घरमा आँगन पोतेर कोदो स्याहार्ने तयारीमा छन कृषानहरु । कोदो मकै र धान खेती गुल्मीको परम्परागत खेती हो  ।

 पछिल्लो चरण यहाँका कृषकहरु परम्परागत खेती छाडेर तरकारी लगायतको व्यवसायिक खेतीमा लागेका छन् । परम्परा देखि स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिने भाडगाउँका कृषकहरुले कोदो मकै रोप्ने वारीमा सुन्तला फलाउन थालेका छन् । यति वेला त्यस गाउँका सुन्ताला पाक्न थालेका छन वाटो र वेृारीभरी सुन्तालाका वोटहरुले भाँडगाउँ र उता बेँहोरो गाउँलाई सुन्दर हराभरा बनाएको छ ।

कुर्न समय कुहेर खेर जाने वेलौती ( अम्वा ) समेत त्यहाँका कृषकहरुले बजार सम्म पुराएर बेच्न थालेका छन । तरकारी र दुधबाट पनि त्यहाँका कृषकहरुले मनग्एये आम्दानी लिदै आएका छन् । 

रेसुङ्गा नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष थम्मन केसी र अर्का युवा निरज मरासीनीले वार्षिक तिन चार लाख सम्मको सुन्ताला बेच्दै आएका छन् । दर्जनौ त्यहाँका कृषकले ठुलो परिमाणमा सुन्तला खेत िगर्दै आएका छन् । सन्ध्या बस्नेतको सहयोगमा 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस