प्रतिनिधिसभा नियमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रतिनिधिसभा नियमा"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि समिति सभापतिमा सुवेदी निर्विरोध निर्वाचित

२०७५, ५ आश्विन शुक्रबार १०:३९

असोज ५, काठमाडौँ । प्रतिनिधसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिमा पूर्णकुमारी सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । 


प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७३ को उपनियम (२) बमोजिम सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव प्राप्त भएकाले उहाँ सोही नियमको उपनियम (४) बमोजम सर्वसम्मतिले निर्वाचित हुनुभएको हो । 

यसअघि समितिका ज्येष्ठ सदस्य चन्द्रकान्त चौधरीको सभापतित्वमा आज सिहंदरबारमा बसेको बैठकमा समितिका सदस्य शान्ता चौधरीले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने अर्का सदस्य घनश्याम खतिवडाले समर्थन गर्नुभएको थियो । 

आजै पूर्वउपसभामुख सुवेदीले सभामुख कृष्णबहादुर महरासमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो । नवनिर्वाचित सभापति यसअघि पहिलो संविधानसभाका उपाध्यक्ष हुनुहुन्थ्यो । विसं २०६४ मा बाँके ४ बाट निर्वाचित उहाँ अहिले प्रतिनिधिसभा सदस्य (समानुपातिक) हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण