२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

हिउदे बर्षातले गुल्मीका किसानलाई राहत

२०७५, १० माघ बिहीबार ११:०६

लक्ष्मी अर्याल | माघ १०, गुल्मी | मंगलबारदेखि परेको हिँउदे बर्षातले गुल्मीका किसानलाई राहत मिलेको छ । लामो समयदेखि पानि नपर्दा किसानलाइ समस्या परेको थियो । पानि परेसँगै कृषकले लगाएका बेमौसमी तरकारि बालि,फलफुल लगाएतका अन्य बालीलाइ राहत मिलेको हो । वर्षात पछि बाँझै रहेका पाखा बारि पनि अब जोतेर बालि लगाउने कृषक बताउँछन् । लामो समयसम्म पानि नपर्दा कृषकले लगाएका तरकारि बालि पनि सुक्दै गएकाले किसान चिन्तित भएका थिए । यसवर्ष हिँउदे बर्षा बर्षा लामो समयदेखि परेको थिएन । वर्षात नहँुदा पानीका मुहान सुक्दै गएका थिए । जसका कारण जिल्लाका विभिन्न स्थानमा पानिको हाँहाँकार मच्चीएको थियो । लामो समयसम्म पानि नपर्दा जिल्लाका ग्रामिण क्षेत्रका कच्ची सडकहरुमा धुलो उडेर यात्रु तथा स्थानिएको जनजिवन कष्टकर बनेको थियो । तर , पानि परेपछि चिसो बढेसँगै गुल्मीको जनजिवन कष्टकर बनेको छ । बर्षातले गुल्मी लगाएत छिमेकि जिल्ला अर्घाखाँचि,बाग्लङ्ग,पाल्पा ,प्युठान लगाएतका जिल्लाहरुमा चिसो ह्वात्तै बढेको हो । चिसोका कारण तम्घास बजारमा चहलपहल देखिएको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस