२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा लघु उधोग व्यापार सम्भाव्यता

१ असार २०७६, आईतवार ०९:२६

 असार १, काठमाडौँ | खाने मान्छेलाई जुँगाले छेक्दैन भनेजस्तै, इच्छा आकांक्षा जोस र जागर जुट्यो भने, उधामशिलताको मुहान फुट्छ |उधोग ब्यापार पैसाले मात्र होइन ‘सोच र बिचारले अगाडी बढाउछ | संसारका अधिकांश उधमी ब्यापारी र सफल व्यक्तिहरु पैसाको आडमा माथि उठेका  होइनन , सोच र विचार,श्रम र परिश्रमले सफल भएका हुन् जबकी असक्षम मान्छेले आफ्नो अकर्मण्यतालाई गुनासोमा पोख्छ |

स्वरोजगारको ढोकाउघार्न , दुईतिन वटा चिजको आवस्यकता पर्ने, श्रमको सम्मान गर्ने धैर्यधारण गर्ने ,जेकाम गरेपनि आफ्नो बस्तुलाई   धैर्यतापुर्वक पस्कने र त्यही  बस्तुको इज्जतबाट आफ्नो-आफ्नो पेसालाई सम्मानित गराउने, यो कला सिक्यो भने जोकोहि उधमी बन्न सक्छ | उधमशिलता टुप्पोमा पलाउदैनन् | बिचारको बिउबाट बोट उम्रन्छन |

देशमा कामछैन ,ब्यापारगर्न पैसा छैन भनेर अधिकांश युबाहरु आजकल आफ्नो जग्गा बेचेर ऋण समेत लिएर ,बिदेशमा मजदुरी गर्नजान्छन ,जबकी कम शिक्षित वा औपचारिक शिक्षा नभएका व्यक्तिहरुले समेत उधोग ब्यापार गरेर मनग्गे आम्दानी गरिरहेका छन् | यही कटुक सत्यलाई ध्यानमा राखी अघि बढेमा पक्कै पनि सफलताको शिखरमा पुग्ने निश्चित छ | अहिले दिनहु आधारभूत आबस्यकता जस्तै बनेका खाजा पसल ,सडकको छेउमा चली रहेका ठेलागाडाहरु प्रसस्त आम्दानीका श्रोत बनेका छन् |

घुम्ती पसल घुम्ती तरकारी पसल, मोबाइल पसल ,दुध किनबेच ,पानीपुरी र चटपटे व्यापार सहरी क्षेत्रमा राम्रो संग आम्दानि गरिराखेका छन्  | त्यस्तै ग्रामिण क्षेत्रहरुमा खसी बाख्र किनबेच ,खरायो पालन ,घरेलु चकलेट , च्याउ खेति ,होम स्टे पर्यटन ,मैन-अगरबत्ती उत्पादन ,पुष्प व्यवसाय  माहुरी पालन यस्ता थुप्रै साना व्यापार व्यवसाय गरेर स्वदेशमै बसी राम्रो आम्दानि गर्न सकिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य