२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज तरकारीको मूल्य केलाई कति ? बढी लिए के गर्ने ?

२०७६, १३ चैत्र बिहीबार ०४:३८

चैत्र  १३, २०७६ | कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक र खुद्रा मूल्य निर्धारण गर्ने गर्दछ । कोरोना भाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउनको कारण अहिले बजारमा तरकारीको भाउ दोब्बर मूल्यसम्ममा बेच्ने गरेको उपभोक्ताहरुको गुनाशो छ । 

सरकारले तरकारी तथा अत्यावश्यक सामग्रीहरु वितरणमा सहज बनाएको अवस्थामा कालोबजारी गर्नेहरुलाई कारवाही गर्ने जनाएको छ । 

यस्तो छ आजको तरकारीको खुद्रा मूल्य ।

दैनिक थोक मूल्य विवरण
चैत्र  १३, २०७६
कृषि उपजईकाइन्यूनतमअधिकतमऔसत
गोलभेडा ठूलो(नेपाली)के.जी.४५५०४८
ठूलो गोलभेडा(भारतीय)केजी४५५०४८
गोलभेडा सानोके.जी.७५८०७८
गोलभेडा सानो(टनेल)के जी७५८०७८
गोलभेडा सानो(भारतीय)के जी७५८०७८
गोलभेडा सानो(तराई)के जी७५८०७८
अालु रातोके.जी.३६३८३७
प्याज सुकेको भारतीयके.जी.४५४७४६
गाजर(लोकल)के.जी.३०३५३३
गाजर(तराई)केजी२५३०२८
बन्दा(लोकल)के.जी.२५३०२८
बन्दा(नरिवल)केजी२५३०२८
काउली स्थानियके.जी.३५४०३८
स्थानीय काउली(ज्यापु)केजी४०५०४५
मूला सेतो(लोकल)के.जी.२०२५२२
सेतो मूला(हाइब्रीड)केजी२०२५२२
भन्टा लाम्चोके.जी.५०६०५५
भन्टा डल्लोके.जी.५०६०५५
बोडी(तने)के.जी.११०१२०११५
मटरकोशाके.जी.५०६०५५
घिउ सिमी(लोकल)के.जी.५०६०५५
घिउ सिमी(हाइब्रीड)केजी५०६०५५
टाटे सिमीके.जी.४०४५४२
तितो करेलाके.जी.११०१२०११५
लौकाके.जी.७५८०७८
परवर(तराई)केजी११०१२०११५
घिरौलाके.जी.७५८०७८
फर्सी पाकेकोके.जी.४५५०४८
फर्सी हरियो(लाम्चो)के.जी.२५३०२८
हरियो फर्सी(डल्लो)केजी३०३५३३
भिण्डीके.जी.९५१००९८
बरेलाके.जी.६०७०६५
प्याज हरियोके.जी.६५७०६८
बकूलाके.जी.४५५०४८
च्याउ(कन्य)के.जी.७०८०७५
च्याउ(डल्ले)के जी२५०२६०२५५
ब्रोकाउलीके.जी.४५५०४८
चुकुन्दरके.जी.६०७०६५
इमलीके.जी.१३०१४०१३५
तामाके.जी.११०१२०११५
तोफुके.जी.९०१००९५
गुन्दुकके.जी.२७०२८०२७५
स्याउ(झोले)के.जी.२१०२२०२१५
केरादर्जन९०१००९५
कागतीके.जी.२४०२५०२४५
सुन्तला(भारतीय)केजी८०९०८५
तरबुजा(हरियो)के.जी.३५४०३८
भुर्इ कटहरप्रति गोटा११०१२०११५
काक्रो(लोकल)के.जी.५०६०५५
काक्रो(हाइब्रीड)के जी३०३५३३
रुख कटहरके.जी.८०९०८५
नासपाती(चाइनिज)केजी११०१२०११५
मेवा(भारतीय)केजी८०९०८५
अदुवाके.जी.१५०१६०१५५
खु्र्सानी सुकेकोके.जी.३४०३५०३४५
लसुन हरियोके.जी.१२०१३०१२५
हरियो धनियाके.जी.६०७०६५
लसुन सुकेको नेपालीके.जी.२५०२६०२५५
ताजा माछा(रहु)के जी२८५२९०२८८
ताजा माछा(बचुवा)के जी२२०२५०२३५
ताजा माछा(छडी)के जी२२५२३०२२८
ताजा माछा(म‌ंुगरी)के जी२४५२५०२४८

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस