बजारमा बिभिन्न प्रकारका तिज गीतहरु आइरहेको अबस्थामा सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक भुवन बिश्वकर्मा र राधिका हमालले पश्चिम नेपालका अर्घाखाची, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु लगायत अन्य जिल्लाहरुमा बर्षौदेखि नै निकै प्रचलित रहेको तिजको लय तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बजारमा बिभिन्न प्रकारका तिज गीतहरु आइरहेको अबस्थामा सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक भुवन बिश्वकर्मा र राधिका हमालले पश्चिम नेपालका अर्घाखाची, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु लगायत अन्य जिल्लाहरुमा बर्षौदेखि नै निकै प्रचलित रहेको तिजको लय तथ"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

“टोपी खस्यो मेरो” बोलको तिज गीत बजारमा

२१ श्रावण २०७३, शुक्रबार ०९:१७

बजारमा बिभिन्न प्रकारका तिज गीतहरु आइरहेको अबस्थामा सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक भुवन बिश्वकर्मा र राधिका हमालले पश्चिम नेपालका अर्घाखाची, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु लगायत अन्य जिल्लाहरुमा बर्षौदेखि नै निकै प्रचलित रहेको तिजको लय तथा भाका एवं शब्दहरुलाई जस्ताको तस्तै टपक्कै टिपी हरितालिका तिज २०७३ को पावन अबसरमा “टोपी खस्यो मेरो” बोलको तिज गीत बजारमा ल्याएका छन् |

तिज भनेको महिलाहरुले गीत मार्फत आफ्ना दु:ख सुख पिरमर्का एक अर्कामा साटासाट गर्ने एक अबसर पनि भए पनि महिलाहरुका सुख दुखमा पुरुषहरु  एक अर्काका सहयात्री एवं परिपुरक हुने भएकोले आफुले स्थानीय स्तरमा निकै नै प्रचलित तीज गीत “टोपी खस्यो मेरो”  बजारमा ल्याएको लोक दोहोरी गायक भुवन बिश्वकर्माले बताए | उक्त गीतलाई थप जिबनतता दिन मोडलहरु  रामु खनाल, सित्तल, सुनिताले अभिनय मार्फत साथ दिएका छन् | आफ्नो जन्मभूमि अर्घाखाची लगायतका जिल्लामा अति नै प्रचलित भाकामा आफुले  अभिनय गर्न पाउदा  निकै खुशी लागेको मोडल रामु खनालले बताए |     

 भिडियो हेर्नुहोस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ