२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ३ जना घाईते

२०७३, १३ चैत्र आईतवार ०७:००


कृष्ण कँडेल/चैत १३, बागलुङ । ढोरपाटन नगरपालिका वडा नम्बर–१ बुर्तिबाङ बजर नजिकै दुले भन्ने ठउँमा आज विहान पिकअप जीप दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।

ग २ च ९११ नम्बरको जीप सडकबाट २० मिटर तल तमानखोलामा खस्दा तमानखोला गाउँपालिका–५ का ३६ बर्षिय टिकमा विकको घटनास्थालमै मृत्यु भएको हो । 

उनका छारा ३ बर्षिय खगेन्द्र विक, सोहि ठाउँका ६३ बर्षिय जसबहादुर विक र ४६ बर्षिय ज्ञानदेबि बिक घाईते भएका ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए । 

उनिहरु तिनै जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचार भईरहेको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट तमानखोला गाउँपालिकाको बोङ्गादोभानका लागि छुटेको जीप दुर्घटनामा परेको हो ।  

जीपका चालक ढोरपाटन नगरपालिका–२ का धुर्ब कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


 

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा