२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बस दुर्घटना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भिर

२०७४, ४ बैशाख सोमबार ०४:३६

कृष्ण कँडेल | बैशाख ४, बागलुङ | बागलुङको काठेखोला गाउँपालिका ५ जुगेपानीमा आज विहान बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । 

काठमाण्डौबाट बुर्तिबाङ तर्फ जाँदै गरेको ना ६ ख ३०६० नम्बरको रात्री बस साविकको बिहु ९ जुगेपानीमा दुर्घटना भएको हो । 

दुर्घटनामा परि घाइते भएका १४ जना मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।  दुर्घटनामा गम्भिर घाइते भएका साविकको बुगांदोभान गाविस ६ गोरेखानीका ४८ बर्षिय जितबहादुर खड्का, बुर्तिबाङ १ का ५० बर्षिय तिलदेवी छन्त्याल, बुगांदोभान ३ का ५५ बर्षिया जोमसरा बुढा र बुर्तिबाङ ७ रिठाबोटका ४३ बर्षिय लिला बिसीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याइएको छ । घाइतेहरुको मुख, ढाड लगायतका अगंमा गहिरो चो देखिएको छ । 

चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी अनिल खड्काले जानकारी दिनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !