बाजुरामा ५‍.२ रेक्टर स्केलको भूकम्प

Posted on: 22 Feb, 2023

फागुन १०, बाजुरा | सुदूर पहाडी जिल्ला बाजुरामा आज दिउँसाे भूकम्पकाे धक्का महसुस गरिएकाे छ । 

भूकम्प आज दिउँसाे १ बजेर ४५ मिनेट जाँदा गएकाे हाे । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिच्छिया केन्द्रविन्दू बनाएर ५‍.२ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । 

भूकम्पका कारण भएकाे क्षतिबारे थप जानकारी आउन बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!