सास । साउन १३, बर्दिया ।

पछिल्लो समयमा बर्दियाबाट धेरै कलाकारहरु जन्मिरहेका छन् । जसमध्ये मोडलिङ क्षेत्रमा जम्न सफल नाम हो स्यारोन रेग्मी । साविक कालिका गाविस वडा नं ५ र हालको बढैयाताल ८, मुनालवस्तीका स्याराेन राजधानीमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । साउन १३, बर्दिया ।

पछिल्लो समयमा बर्दियाबाट धेरै कलाकारहरु जन्मिरहेका छन् । जसमध्ये मोडलिङ क्षेत्रमा जम्न सफल नाम हो स्यारोन रेग्मी । साविक कालिका गाविस वडा नं ५ र हालको बढैयाताल ८, मुनालवस्तीका स्याराेन राजधानीमा "/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

स्याराेनले विशालबजारमा साडि किन्दा तहल्का

१३ श्रावण २०७४, शुक्रबार ११:१७

सास । साउन १३, बर्दिया ।

पछिल्लो समयमा बर्दियाबाट धेरै कलाकारहरु जन्मिरहेका छन् । जसमध्ये मोडलिङ क्षेत्रमा जम्न सफल नाम हो स्यारोन रेग्मी । साविक कालिका गाविस वडा नं ५ र हालको बढैयाताल ८, मुनालवस्तीका स्याराेन राजधानीमा बसेर पछिल्लो समय माेडलिङ्गमा संघर्ष गर्दै अाएका छन् । 


उनी आजभोलि विशेष गरेर लोक तथा आधुनिक विभिन्न शैलिका गीतहरुमा मोडलिङ गर्दै आइरहेका छन् । गायन क्षेत्रबाट प्रवेश गरेतापनि उनले पछिल्लो समयमा भने आफूलाई मोडलिङमा नै व्यस्त राखेका छन् । हालैमात्र उनले अभिनय गरेको "विशाल बजारको सारी" तीजको गीतले पनि निकै चर्चा कमाइरहेको छ । हेर्नुहोस् उनीद्वारा अभिनित यो तिजको गीत । भिडियो …



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ