सास । असोज ७, बर्दिया ।

कुरा आजभन्दा करिब १७ वर्ष अगाडिको हो । वि.सं. २०५७ सालमा उनी काठमाडौं पढ्न बस्दा कलेजबाट पढेर कोठामा आएर केहीबेर आराम गर्नका लागि सुते । तर विडम्बना उनी उठेनन् । आफन्तहरुले जब ढोका फोडे तब उनी अकस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज ७, बर्दिया ।

कुरा आजभन्दा करिब १७ वर्ष अगाडिको हो । वि.सं. २०५७ सालमा उनी काठमाडौं पढ्न बस्दा कलेजबाट पढेर कोठामा आएर केहीबेर आराम गर्नका लागि सुते । तर विडम्बना उनी उठेनन् । आफन्तहरुले जब ढोका फोडे तब उनी अकस"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

आफ्नै लास देखेका यी युवाको कथा यस्तो छ (भिडियो सहित)

७ आश्विन २०७४, शनिबार ०५:५२

सास । असोज ७, बर्दिया ।

कुरा आजभन्दा करिब १७ वर्ष अगाडिको हो । वि.सं. २०५७ सालमा उनी काठमाडौं पढ्न बस्दा कलेजबाट पढेर कोठामा आएर केहीबेर आराम गर्नका लागि सुते । तर विडम्बना उनी उठेनन् । आफन्तहरुले जब ढोका फोडे तब उनी अकस्मात ब्युँझिए, अनि उनी आफैले थाहा पाएनन् कि उनलाई के भयो भनेर ! आखिर उनको अवचेतन मन जागृत भएको रहेछ । 


त्यही विषयलाई आधार मानेर लेखिएको गीत हो ‘सपनीमा मरें विपनीमा जिउँदै..’ । रचना गरिएको ६ वर्षपछि अर्थात २०६३ सालमा काठमाडौंको प्रज्ञा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भयो । फाट्टफुट्ट कताकति सञ्चारमाध्यमहरुबाट बजेपनि आज यो गीतका सर्जक बर्दियाली कलाकार प्रभात सुवेदीले आफ्नै प्रयासमा मोफसलबाटै सार्वजनिक गरेका छन् । 

जीवन भोगाइ हो, जीवन बाँच्नु र मर्नुबीचको दोसाँध हो भन्ने कुरालाई यस गीतमा देखाउन खोजिएको छ ।

यस गीतमा कलाकार रामप्रसाद लामिछानेको सुन्दर र सशक्त अभिनय रहेको छ भने यसको निर्देशन अभिनन्दन सुवेदीले गरेका छन् । 

यसरी कुनै व्यावसायिक च्यानलबाट सार्वजनिक नगरेतापनि मानवीय संवेदना झल्किने यो सिर्जनालाई सबैले मन पराउने कुरामा सर्जक सुवेदी आशावादी देखिन्छन् ।

हेर्नुहोस् भिडियो ….



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ