सास । माघ २७, बर्दिया ।

बर्दियामै जन्मेर बर्दियाकै माटोमा शिक्षा, संस्कृति र साहित्यलाई जीवनको पाटो बनाएका स्रष्टा प्रभात सुवेदीले भखैरै एउटा मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । माघ २७, बर्दिया ।

बर्दियामै जन्मेर बर्दियाकै माटोमा शिक्षा, संस्कृति र साहित्यलाई जीवनको पाटो बनाएका स्रष्टा प्रभात सुवेदीले भखैरै एउटा मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । 

"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साँच्चिकै भक्कानो फुटाउँछ यो गीतले ! (भिडियो सहित)

२७ माघ २०७४, शनिबार ०७:४३

सास । माघ २७, बर्दिया ।

बर्दियामै जन्मेर बर्दियाकै माटोमा शिक्षा, संस्कृति र साहित्यलाई जीवनको पाटो बनाएका स्रष्टा प्रभात सुवेदीले भखैरै एउटा मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । 


करिब दुई दशकपछि नै यस प्रकारको गीत ल्याएका सुवेदी अब भने निरन्तर रुपमा आम श्रोता तथा दर्शकहरुमाझ विभिन्न स्वादका साङ्गितीक प्रस्तुतीहरु ल्याउने बताए । विशेष गरी सुगम लोकगीतका रुपमा यसपटकको गीतको विषयवस्तु भने फरक रहेको छ । "कसलाई अाफ्नो मानूँ" गीतको मानज जीवनसँग निकै सार्थक अर्थ रहेकाे छ यो गीतमा । काठमाडौं कालिकास्थानस्थित तरङ्ग स्ट्डियोमा रेकर्डिङ्ग गरिएको यो गीतकाे संगीत संयोजन भने बर्दियाकै प्रतिभा रकेश वलीले गरेका हुन् ।

मानिसमा भएको अहमतालाई यस गीतले छर्लङ्ग पारेको छ । धन, सम्पत्ति अनि रुपरङ्गले मानिस आफन्तहरुबाट कसरी टाढिने रहेछ भन्ने कुरा यस गीतमा प्रस्तुत गरिएको छ । आफ्नै रचना, संगीत र स्वरमा रहेको यो गीतले अझ साङ्गितीक उचाइलाई एक ई्रटा भएपनि थप्ने उनको दावी छ । 

आर्थिक कारण र मोफसलमा बसेर सांगितीक काम गर्न निकै गाह्रो भएकाले पनि उनले आफ्नो यो गीतलाई सामान्य अडियोमै एमपी फोर बनाइ आफ्नै व्यक्तिगत च्यानलमार्फत सार्वजनिक गरेका हुन् । यसरी राख्दा पनि देश विदेशबाट निकै राम्रो प्रतिकृया पाएको उनले बताए । 

यस अघि पनि बाचा कसम, पिपलु चौतारी, उज्यालो विहानी, डोको नाम्लो लगायत दर्जनौं गीतहरु गाएर चर्चा कमाइसकेका सुवेदीको अब छिट्टै नै डान्सिङ विटका “माया टोक्नै नमिल्ने” र “पिरतीको किला” आउने जानकारी गराएका छन् । 

हेर्नुहोस् अनि सुन्नुहोस् भिडियो …



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ