उनको कथा बेग्लै थियो मेरो बेग्लै कथा थियो

कथै कथामा अल्झिएको हाम्रो साझा ब्यथा थियो


कथा भित्र सिङ्गो जीवन पोखिएको थियो
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनको कथा बेग्लै थियो मेरो बेग्लै कथा थियो

कथै कथामा अल्झिएको हाम्रो साझा ब्यथा थियो


कथा भित्र सिङ्गो जीवन पोखिएको थियो

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गीत

२०७५, २३ बैशाख आईतवार ११:५२

गीत


उनको कथा बेग्लै थियो मेरो बेग्लै कथा थियो

कथै कथामा अल्झिएको हाम्रो साझा ब्यथा थियो


कथा भित्र सिङ्गो जीवन पोखिएको थियो

मुनामदन लैलामज्नु लेखिएको थियो

कस्तो ब्याथा देखिएछ पात्र आफै थिए

परेलिमा उनको तस्वीर छोपिएको थियो


विश्वास बाहेक अरु बस्त्र सुहाउदैन भन्थिन्

माया नभै कहिल्यै पेट अघाउदैन भन्थिन्

साझा हाम्रो मुटु थियो सुन्दर गाउँ थियो

गाँउ भरि कथा भन्ने हाम्री आमाको नाउँ थियो


विश्वास थियो, प्रेमथियो त्यहि ठुलो जेथा थियो

कथै कथामा अल्झिएको हाम्रो साझा ब्यथा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री