यस बारेमा मलाइ लाग्छ, यो नेपाल सरकारको कमिकमजोरीको कारण ''फ्रि भिषा फ्री टिकट"को अबधारणा कार्यान्वयन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यस बारेमा मलाइ लाग्छ, यो नेपाल सरकारको कमिकमजोरीको कारण ''फ्रि भिषा फ्री टिकट"को अबधारणा कार्यान्वयन"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेसँग ४ लाखसम्म उठाइएको छ, भित्र-भित्रै मिलेमतो पो छकी ?

३० भाद्र २०७५, शनिबार ११:२६

संघर्ष बेघा लिम्बु |

बैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको लागि नेपाल सरकारले "फ्रि भिसा, फ्री टिकटक"को अबधारणा ल्याएकै हो, तर पनि अबधारणा कार्यान्वयन चाँही हुन सकेन किन ?

यस बारेमा मलाइ लाग्छ, यो नेपाल सरकारको कमिकमजोरीको कारण ''फ्रि भिषा फ्री टिकट"को अबधारणा कार्यान्वयन हुन नसकेको हो । यसमा बिषेश गरी परराष्ट्र मन्त्रालय, रोजगार तथा श्रम मन्त्रालयले के गरिरहेको छ, के हेरिरहेको छ ? नाम मात्रैको "फ्रि भिषा फ्रि टिकट" तर एक जना बराबर म्यानपावर ब्यबसायीहरूले अरब जानेको लागि ८० हजार देखी ४ लाखसम्म लिइरहेका छन् तर पनि नेपाल सरकारले ति म्यानपावर ब्यबसायीहरूलाई कारबाही गर्न सकेको छैन । मलाई लाग्छ, यसमा नेपाल सरकारको मन्त्रिहरू, परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयको भित्र-भित्रै गोप्य रूपमा मिलेमतो पो छकी ?

यदि नेपाल सरकारका मन्त्रिहरू, परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयका बिशिष्ट ब्यक्तित्वहरू इमानदार, बफादार, कर्तब्यनिष्ठ भएर देश र आम नेपाली जनताको निम्ती सत्य सेवा गर्न चाहन्छन् भने तुरून्तै ती बैदेशिक रोजगार मेनपावर ब्यबसायीहरु र तिनका दलालहरूलाई कानुनी कारबाही गर्नुपर्छ ! किनकी ति बैदेशिक रोजगार म्यानपावर ब्यबसायीहरूले "फ्रि भिषा फ्रि टिकट"को नाममा सोझासिधा बेरोजगार युबाहरूबाट मोटो रकम असुलीरहेका छन् ।

मेरो प्रश्न: सरकार, १० हजारमै विदेश पठाउने म्यानपावर पनि छ र ? होइन भने सरकारले १०,००० मै बैदेशिक रोजगारीमा पठाउने १४०० म्यानपावर मध्ये १० वटाको मात्र पनि नाम सार्वजनिक गर्न सक्छ भने यो देशमा सरकार छ भन्ने सम्झने थिएँ ! 

(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला |)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो