२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आउँदैन कुनै विपद् हेर, आउँदैछु म भनी

२०७७, १८ भाद्र बिहीबार ०७:२३

आउँदैन कुनै विपद् हेर , आउँदैछु म भनी

सजग र होसियार हुनु हेर, बाँच्छु र बचाउँछु भनी

यस्तो यो परिस्थिति कसरी आयो, थाहा छैन अझै कसैलाई पनि

मरेतुल्य छ मानिस किन, सक्दैन अझै निचोडमा पुग्छु भनी।।


रोग र शोक व्याप्त छ हेर, बलियो को छ म मात्र बाँच्छु भनी

सहणशुता, सद्भाव प्रकट गर, मनुष्य भगवान् तिमी भित्रै छ भनी

दिन पनि कालो भयो हेर, कस्तो समय बित्छ अब यो भनी

महामारी त रोग भयो हेर, मरिन्छ अब भोकमारी भइ पनि।।।


किटपत्ङग पनि कस्ता विचित्र हेर, यसको नष्ट अन्नमा कति छ भनी

रातदिन मिहिनेत गर्यो हेर, कस्तो फल मिल्छ भनी

प्राङगारिक मल मुत्र पशुचौपाय पाल्नु हेर, बालिनाली तब सपरिन्छ पनि

आफ्नु कामले सिद्द गरि बनाउँ मल हेर , नभित्राउ आयतित मल दिर्घ बाच्नु छ भनी।।।

-मनोज फ्युयाल  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता चितवन -२ मा रवि लामिछानेको अग्रता कायमै, अन्य उम्मेदवार निकै पछाडि चितवन ३ मा सोविताको अग्रता कायमै काठमाडौँ–१ मा रास्वपा उम्मेदवार रञ्जु १५ हजार ४५५ मत ल्याएर विजयी सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट