आइफोन १५ सिरिजका चार मोडेल सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
एजेन्सी | एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिजका चार आइफोन सार्वजनिक गरेको छ ।
मंगलबार क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजित कार्यक्रममा एप्पलले आइफोन १५ को आधारभूत मोडेलसँगै आइफोन १५ प्लस, आइफोन १५ प्रो...