एप्पलले आज आइफोन १५ सिरिज र घडी सार्वजनिक गर्दै
एजेन्सी | एप्पलले सेप्टेम्बर १२ अर्थात् आज वर्षको सबैभन्दा ठूलो कार्यक्रम प्रस्तुत गर्दैछ । यस कार्यक्रममा आईफोनसहित धेरै उत्पादनहरू लन्च गरिनेछ। कार्यक्रमको नाम ‘वन्डरलस्ट’ राखिएको छ ।
यस कार्यक्रममा एक भन्दा...