यहि भदौ २६ मा आइफोन १५ सिरिज सार्वजनिक गर्दै एप्पल: के छन् विशेषता, मूल्य कति?
एजेन्सी | विश्वचर्चित प्रविधि कम्पनी एप्पलले २६ भदौ (१२ सेप्टेम्बर)मा आइफोन १५ सार्वजनिक गर्दैछ।
कम्पनीले आफ्नो आधिकारिक वेबसाइट एप्पल डटकममार्फत उक्त जानकारी दिएको हो। वेबसाइटमा उल्लेख भएअनुसार १२ सेप्टेम्बर बिहान १०...