अष्ट्रेलियामा डेललाई किन तिराइयो साढे ६ मिलियन डलर जरिवाना ?
एजेन्सी | छूटमा ग्राहकहरूलाई भ्रमित गरेको आरोपमा अष्ट्रेलियामा डेल युनिटलाई साढे ६ मिलियन डलर जरिवाना तिराइएको छ ।
अष्ट्रेलियाको संघीय अदालतले सोमबार (हिजो) डेल टेक्नोलोजिज इंकको स्थानीय यूनिटलाई एड–अन कम्प्युटर मोनिटरहरूको...