अध्यक्ष र उपाध्यक्ष गुमाएको रौतामाईको कार्यपालिकामा एमालेको बहुमत
जेठ १८, उदयपुर | उदयपुरको रौतामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद गुमाएको नेकपा एमालेले कार्यपालिकामा बहुमत पुर्याएको छ । मंगलबार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा मनोनयन दर्ता गराएका एमालेका सबै...