जेठ १८, उदयपुर | जिल्ला समन्वय समिति उदयपुरको नेतृत्व चयन गर्न जिल्लाका राजनीतिक दलले आन्तरिक रूपमा तयारी थालेका छन् । २०७४ मा तत्कालीन नेकपा एमालेले जिल्ला समन्वय समितिको सम्पूर्ण बोर्ड...