उदयपुर-१ को मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगको निर्देशन
मङ्सिर १२, उदयपुर । उदयपुर क्षेत्र नम्बर-१ मा रोकिएको मतगणना कार्यलाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आयोगले सोमबार उदयपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतीको आधारमा मतगणना...